logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • काठमाडौं भित्रिन र बाहिरिन ३ दिनसम्म रोक

    काठमाडौं भित्रिन र बाहिरिन ३ दिनसम्म रोक

    सरकारले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन सवारी साधनमार्फत ३ दिनसम्म रोक लगाएको छ ।
    राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यात्रामा जोखिम रहेकाले काठमाडौं उपत्यका भित्रिन र काठमाडौं उपत्यकाबाट बाहिरिन ३ दिनसम्म रोक लगाइएको जनाएका छन् ।

    प्राधिकरणले जारी गरेको विज्ञप्तिमा निरन्तरको वर्षालाई ध्यानमा राखेर काठमाडौं भित्रने र बाहिरिने राजमार्ग पूर्णरूपमा बन्द गरिएको उल्लेख छ ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    संजय यादव    
  • २०८२ आश्विन १८, शनिबार ११:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP