सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो ।
नयाँ प्रदेश प्रमुखमा सुरेन्द्रलाल कर्णको नाम सिफारिस गरेको छ । मन्त्रिपरषद्को बैठकले सुरेन्द्रलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।
प्रतिक्रिया